दार्जिलिङ इको टुरिजम एण्ड कल्चरल

सिलगढी : दार्जिलिङ इको टुरिजम एण्ड कल्चरल फेस्टिभल ७, ८ र ९ फेब्रुअरी सितोङको अहल मैदानमा आयोजना हुँदैछ। आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो। घोषणा गरे। उनले यो दोस्रो वर्ष भएको भन्दै आगामी दिनमा पनि दार्जिलिङ इको टुरिजम एण्ड कल्चरल फेस्टिभललाई निरन्तरता दिने बताए।

यो पर्वले मुख्यतया पहाडी जनताको संस्कृति झल्काउने छ। यसमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय खाना र धेरै कार्यक्रमहरू समावेश छन्। हुनेछ। साथै, तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा सितोङको होमस्टेमा बस्ने पर्यटकलाई नि:शुल्क खाना र अन्य सुविधा उपलब्ध गराउने आयोजकले बताएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *