मालदा जिल्ला प्रहरीले १९१ जनालाई मोबाइल फिर्ता गरेको छ

माल्दा : मालदा जिल्ला प्रहरीको अर्को ठूलो सफलता। जिल्ला प्रहरीले तीन महिनाको अवधिमा चोरीका १९१ मोबाइल बरामद गरी हकदारलाई बुझाएको छ। यो मोबाइल फोन हस्तान्तरण गर्ने कार्यक्रम शुक्रबार साँझ मालदा प्रहरी उपरीक्षक कार्यालयमा वाप्सी नामक कार्यक्रम मार्फत गरिएको थियो।

मालदाका प्रहरी उपरीक्षक प्रदीप कुमार यादवले वास्तविक मालिकलाई १९१ मोबाइल फिर्ता गरेका छन्। सो अवसरमा प्रहरी उपरीक्षक लगायत जिल्लाका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *