Breaking
Sat. Mar 7th, 2026

दार्जिलिङ जिल्ला महिला तृणमूल कांग्रेसले आरजी कर मामिलामा न्यायको माग गर्दै सिलगढीमा मानव बन्धन बनाएको

सिलगढी : दार्जिलिङ जिल्ला महिला तृणमूल कांग्रेसले आरजी कर मामिलामा पीडितहरूलाई न्यायको माग गर्दै सिलगढीमा मानव बन्धन बनाएको छ। सोमबार सिलगढी हास्मी चोकबाट मानव बन्धन कार्यक्रमको आयोजना गरिएको थियो।

महिला तृणमूल कांग्रेसले राज्यभर 175 किलोमिटर मानव बन्धन कार्यक्रम सञ्चालन गरेको छ। यो कार्यक्रम आज सिलगढीमा भएको हो।

डेढ महिना बितिसक्दा पनि पीडितले न्याय पाएका छैनन् । तृणमूल कांग्रेसले सीबीआईलाई अनुसन्धानमा उदासीनताको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *