अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा आप पार्टीका समर्थकले सडक अवरुद्ध, प्रधानमन्त्री मोदीको पुत्ला दहन

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा कुचबिहार जिल्लाका आम आदमी पार्टीका सदस्यहरूले आज कुचबिहारको कचारी मोर क्षेत्रमा सुनीती रोड अवरुद्ध गरेका छन्। यो सडक अवरुद्ध हुँदा लामो समय यातायात अवरुद्ध भएको थियो । आम आदमी पार्टीका कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला जलाएर विरोध प्रदर्शन गरेका छन् ।

By editor

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *