Breaking
Fri. Mar 6th, 2026

आईसीआईसीआई प्रुडेन्शियल लाइफले शून्य सरेंडर शुल्कको साथ उद्योगको पहिलो वार्षिक योजना सुरु गर्‍यो

उत्कृष्ट फाइदा रहेको आईसीआईसीआई प्रु ग्यारेण्टी पेन्शन योजना फ्लेक्सी आईसीआईसीआई प्रुडेण्शियल जीवन बीमाको एक अभूतपूर्व वित्तीय समाधान रहेको छ।

यसले जीवनभरिको निम्ति ग्यारेण्टीकृत आय अनि किन्ने मितिदेखि कुनै पनि समय प्रीमियमको 100 प्रतिशत पैसा फिर्ता गर्ने सुविधा प्रदान गरेको छ। यो योजना उचित समर्पण मूल्यको प्रस्ताव गर्ने आईआरडीएआई नियमहरू अनुरूप रहेको छ। यसले गर्दा उपभोक्ताहरूलाई अप्रत्याशित वित्तीय दायित्वहरूको प्रबन्धन गर्ने अनुमति प्राप्त हुँदछ।

यस योजनामा प्रीमियमको छूट सँगसँगै संयुक्त जीवन पनि सामेल रहेको छ, जुन उपभोक्ताहरूको मृत्युको स्थितिमा भविष्यका सबै प्रीमियम माफी गरिदिने गरिन्छ। यस योजनाको उद्देश्य जीवन बीमा उत्पादहरूको मागलाई अझ बढ़ावा दिनु रहेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *