Breaking
Mon. Dec 23rd, 2024

जनवरी २६ देखि सिलगढीमा सुरु हुने गोर्खा परम्परागत प्रदर्शनीमा गोर्खाहरूको रीतिरिवाज, नृत्य र गीत सहितको संस्कृति झल्कनेछ

सिलगढीमा गोर्खा परम्परागत प्रदर्शनी हुने भएको छ । बुधबार सिलगढी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले यो जानकारी दिएका हुन्।

उनले गोर्खा परम्परागत प्रदर्शनीमा गोर्खा संस्कृति झल्कने बताए पोशाक र खानाको प्रदर्शनी हुनेछ।पत्रकार सम्मेलनमा आयोजकले यो प्रदर्शनी जनवरी २६ देखि २८ जनवरीसम्म सिलगढीको सेवक रोडमा रहेको मलमा आयोजना गर्न लागिएको बताए ।

गोर्खा समुदायका खाना, लत्ताकपडा र परम्परा झल्काउने गरी जम्मा ६० स्टल रहनेछन् । साथै साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने छ । यस मार्फत गोर्खाहरुको रीतिरिवाज, उनीहरुको नाच, गीत, संस्कार आदिलाई उजागर गर्ने प्रयास गरिनेछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *